झापा । कमल गाउँपालिका-५ पाडाजुंगीमा रहेको शान्त जीवन प्रतिष्ठान महिला सुधार केन्द्रबाट एक महिला फरार भएकी छन् । गएराति ९ः३० बजे सो सुधार केन्द्रबाट पाँचथर मिक्लाजुङ गाउँपालिका-२ सराङडाडा बस्ने २१ वर्षीया समीक्षा काफ्ले फरार भएकी […]
झापा । झापामा दिनहुँ जसो ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद भइरहेको छ । यसै क्रममा आज १६७ ग्राम ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तरगत […]
झापा । झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ४ भाङवारी घर भई हाल वडा नं. ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गंगा रार्ई […]
काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै एक करोड नौ लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ घर भई काठमाण्डौ महानगरपालिका–६ बस्ने ४७ वर्षीय मिङमाडुण्डु […]
झापा । झापाको काँकरभिट्टाबाट एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित जलपाईगुडी, भक्तिनगर सेवक रोड सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन्। आज बिहान इलाका प्रहरी कार्यालय […]
विराटनगर । मोरङमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा ६९ वर्षीय टंकबहादुर बस्नेत पक्राउ परेका हुन् । प्रहरीका […]
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ३२ वर्षीय फिन्चु […]
काठमाडौं । होटल खोज्न सहयोग गरिदिने भन्दै भारतीय पर्यटकहरूलाई लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ र २५ […]
भोजपुर । भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि […]
काठमाडौं । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण […]