झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयको झ्यालको सिसा तोडफोड भएको छ । बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिनुभयो । रास्वपाले […]
इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट प्रयोग गरिएको सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० बस्ने अन्दाजी २५ […]
झापा । झापाको शिवसताक्षीमा वैदेशिक रोजगार र बैङ्किङ कसूर मुद्दाका दुईजना पक्राउ परेका छन् । हिजो बिहान १० बजे वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा वैदेशिक रोजगार सम्बन्धी कसूरमा चालु मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका-४ बस्ने […]
सिरहा । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका-७ घर भएका २४ […]
झापा । भद्रपुर विमानस्थलमा लागूऔषध ब्राउनसुगरसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा हुम्ला खार्पुनाथ गाउँपालिका-२ घर भई हाल देश भारत कोलकाताको स्वंव जापनिज रेस्टुरेन्टमा विगत २ वर्षदेखि वेटरको काम गर्दै आएकी २६ वर्षीया […]
विराटनगर । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार बिहान करिब २ः४५ बजे रंगेली–५ धनपट्टीमा यो […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती […]
दमक । झापाका विभिन्न ठाउँमा गएर नक्कली सुन देखाएर आफूलाई अप्ठ्यारो परेको र उपचारका लागि रकम अभाव भएको भन्दै ठगी गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुर चौदण्डीगढी नगरपालिका वडा ३ बस्ने ४३ […]
काठमाडौँ । आमनिर्वाचन लक्षित गरेर नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको ठूलो गिरोह भारतमा पक्राउ परेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपासमा नक्कली नोटको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोह समातिएको हो […]