२०८२ मंसिर २९ सोमवार , १२:४३:३६ बजे

Sajhamanch

अपराध

काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय सुदिप सापकोटा रहेका […]

सोमवार, साउन ५, २०८२

झापा । झापाको मेचीनगरबाट लागूऔषध गाँजासहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-३ दोकानडाँडाका ४३ वर्षीय हरिलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले […]

शुक्रवार, साउन २, २०८२

काठमाडौं । मोरङमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा सुन्दरहरैंचा नगरपालिका–७ नयाँबस्ती टोल बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालकृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने […]

शुक्रवार, साउन २, २०८२

झापा । झापाको बिर्तामोडबाट अहिलेसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–५ मा भण्डारण गरिएको ठूलो मात्राको लागूऔषध नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा […]

शुक्रवार, साउन २, २०८२

झापा । झापाको अर्जुनधारामा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । गएराति ११ः४५ बजे अर्जुनधारा– २ लाप्सेटारस्थित दानावारी–बेल्टार खानेपानी आयोजनाको निर्माणाधीन ट्याङ्कीका कामदार बुद्धशान्ति-१ बस्ने २९ वर्षीय अजय ल्वागुन र सोही ठाउँ बस्ने ३० वर्षीय […]

शुक्रवार, साउन २, २०८२

इलाम । इलाममा धारिलो हतियार प्रहारबाट भाइको मृत्यु भएको छ भने दाइ गम्भीर घाइते भएका छन् । गएराति ९ः५० बजे इलाम सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा बस्दै आएका माईजोगमाई गाउँपालिका २ तारसिंह गाउँ बस्ने ३२ […]

बिहिवार, साउन १, २०८२

काठमाडौं । थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित प्रहरीले एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया लियाओन फुङथर छिन् । असार ३० मा एयर एसियाको उडानमार्फत काठमाडौं आएका उनलाई […]

बुधवार, असार ३२, २०८२

विराटनगर । मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो । हतियार लुकाएको आरोपमा जहदा–४ […]

बुधवार, असार ३२, २०८२