विराटनगर । लागूऔषध ब्राउन सुगार सहित सुनसरीबाट ११ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त टोलीले ११ जनालाई पक्राउ गरेको हो। संयुक्त प्रहरी टोलीले सुनसरीको कोशी […]
सुनसरी। देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज-१ का रवीनकुमार यादव र पिन्टु यादव पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। गोली […]
धनकुटा । धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई […]
काठमाडौं । थाइल्यान्डबाट करिब ७ किलो गाँजा बोकेर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन् । उनलाई सोमबार राति विमानस्थलबाट प्रहरीले पक्राउ […]
झापा । नयाँ वर्षका दिन धनकुटामा युवाहरुबीच विवाद हुँदा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट दुई घाइते भएका छन् । गएराति ११ः३० बजे धनकुटा नगरपालिका-५ बिहीबारे हटियानजिकै छुरा प्रहारबाट धनकुटा– ५ बस्ने १७ वर्षीय […]
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ रासीमा हिजो बेलुकी गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा देवानगञ्ज–२ का रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबमा यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका-३ घर भएका काठमाडौं महानगरपालिका-२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र […]
काठमाडौं । पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको हो । लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई […]
झापा । झापाको अर्जुनधारामा लाखौँको चोरी भएको छ । अर्जुनधारा नगरपालिका-६ डाँस पुल छेउ बस्ने दीपक पराजुलीको घरमा चोरी भएको हो । दुई तले पक्की घरमा कोही नभएको अवस्थामा घरको मूल ढोकाको ताल्चा फुटाई माथिल्लो […]