काठमाडौं । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा […]
बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी […]
पोखरा । एक महिलाले सुपारी दिएर श्रीमान्को हत्या गराएकी छन् । कास्कीको सिक्लेसमा मृत फेला परेका रामलाल तामाङलाई उनकै श्रीमती कान्छीमाया भनेर चिनिने च्याङमा तामाङले तीनजना पुरुषलाई हत्याको सुपारी दिएकी थिइन् । चारैजनालाई प्रहरीले पक्राउ […]
काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो।मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय […]
जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको […]
भद्रपुर । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका(२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी […]
पोखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव रामलाल तामाङको भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना […]
काठमाडौं । सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा गएराति बरामद गरेको हो । राति १ :३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित […]
विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका-१ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर […]
काठमाडौं । साथीको हत्या गरी भागेका आरोपीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-११ मरूढोका इनाटोल बस्ने २६ वर्षीय सञ्जय शाहीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान […]