२०८२ जेठ ५, आइतवार , ०१:२५:१२ बजे

Sajhamanch

अपराध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । दावा लागुऔषध […]

बुधवार, वैशाख ५, २०८१

पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग […]

बुधवार, वैशाख ५, २०८१

दाङ । गैरकानुनी रुपमा रकमको कारोबार गरेको आरोपमा बाँकेमा दुई युवक पक्राउ परेका छन्। दैनिक एक करोडसम्मको अवैध कारोबार गरेको कसुरमा नेपालगञ्ज उपमहानगरपालिका – २० का अमृतकुमार बर्मा र जानकी गाउँपालिका(१ का रियाज खाँ पक्राउ […]

बुधवार, वैशाख ५, २०८१

झापा । नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका-२ बस्ने ४५ वर्षीया […]

मङ्गलवार, वैशाख ४, २०८१

सुनसरी । इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट […]

मङ्गलवार, वैशाख ४, २०८१

बिर्तामोड । बिर्तामोड बसपार्कमा ठूलो मात्रामा लागूऔषधसहित एक होटल कामदार पक्राउ परेका छन् । सोमबार दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजमा प्रतिबन्धित औषधीहरु बिक्री बितरण […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौँ । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन्। मङ्गलबार बिहान उनलाई बर्दियाको […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । भोजपुरमा पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लुटपाट गरेको आरोपमा प्रहरीले टेम्के मैयुङ गाउँपालिका वडा नं १ तिम्मा बस्ने ३७ वर्षीय सुमित परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । ककनी गाउँपालिका वडा नम्बर २ ठूलोचित्रे स्थित ३० वर्षीय मंगले तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।मंगलेको घाँटीमा धारिलो हतियार प्रहार गरिएको चोट फेला परेको हो। उनको हत्या आरोपमा […]

सोमवार, वैशाख ३, २०८१

कन्चनपुर । ९ महिनामा कन्चनपुर प्रहरीले लागुऔषध दुर्व्यवसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ। जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०/९१ को चैत […]

सोमवार, वैशाख ३, २०८१