२०८२ माघ १ बिहिवार , १२:३९:१५ बजे

Sajhamanch

अपराध

भद्रपुर । झापाको भद्रपुरमा धारिलो हतियारले हानेर गौरीमाया तामाङको हत्या गर्ने राजेश तामाङ पक्राउ परेका छन् । शुक्रवार दिउँसो ३:३० बजे भद्रपुर–२ डिगाउँकी ७० वर्षीया तामाङलाई छिमेकी अन्दाजी ४० वर्षीय तामाङले धारिलो सिक्कलले हानेका थिए […]

शनिवार, असार १५, २०८१

काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं। माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४० वर्षीया महिला छिन् […]

शुक्रवार, असार १४, २०८१

विराटनगर । मोरङ प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको छ । धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको गोठबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गोठधनी सिंहलाई पनि […]

शुक्रवार, असार १४, २०८१

झापा । महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ । भारतबाट घर फर्कँदे गरेका जोशी महेन्द्रनगरबाट […]

शुक्रवार, असार १४, २०८१

दमक । बैंकिङ कसुर मुद्दामा फरार भएका झापा दमक–९ का ३१ वर्षीय इकेस तामाङ बिहीवार पक्राउ परेका छन् । जिल्ला अदालत झापाले वैशाख २३ गते सो मुद्दाको फैसला सुनाएपछि उनी भागेका थिए । तामाङलाई पक्राउ […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । बिवाहको बाहनामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान […]

बिहिवार, असार १३, २०८१

झापा । झापाको शिवसताक्षीमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । बुधबार साँझ ६ः४० बजेको समयमा दमक १ घर भई शिवसताक्षी नगरपालिका १० टेक्रा बस्ने अन्दाजी २६ वर्षीय प्रदीप तामाङ ब्राउन सुगरसहित पक्राउ परेका […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् । घरमा कटुवा पेस्तोल […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले […]

बुधवार, असार १२, २०८१