काठमाण्डौ । एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ परेका छन्।काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटको राजदेवी घर भइ अहिले काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर […]
काठमाडौं । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको […]
काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांश चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ । यसरी नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नागरिकता भेटिएको प्रहरी स्रोतले […]
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस पढिरहेको आरोपमा एक जना विद्यार्थीलाई पक्राउ गरेको छ। चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा पढिरहेका एक विद्यार्थीलाइ गएराति सीआईबीले पक्राउ […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्ने भएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो । साथै, अदालतले पीडित किशोरी […]
काठमाडौं । भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ । भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धानलाई सघाउन भन्दै ४ साउनमा […]
झापा । सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतले मंगलबार गौरादह– १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती […]
काठमाडौं । सुन तस्करी प्रकरणमा थप चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू सबै चिनियाँ नागरिक हुन् । सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेको सख्या २२ पुगेको छ । पक्राउ पर्नेहरूमा लिविन ताई, टिमिङ माईसहित चारजना […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख […]
काठमाडौं । सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले रिजाजलाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् […]