काठमाडौं । महाभूकम्प २०७२ पछि पहिलो पटक शुक्रबारदेखि मानिस आवाजावतका लागि तातोपानी नाका खुला भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरु बीच मंगलबार भएको सहमतिपछि शुक्रबारदेखि सो नाका सञ्चालनमा आएको हो । […]
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङको निम्तो पाएको छ । बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन् । नेपालले पहिलो […]
काठमाडौं । डा. गोविन्द केसीले आफूहरुले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन् । उनले आज जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीले विभिन्न मागहरु राखेर यही साउन २९ […]
काठमाडौं । गाडी सुविधा लिएका सरकारी पदाधिकारी र कर्मचारीलाई नगद नै दिने व्यवस्था कार्यान्वयन गर्नेबारे अर्थ मन्त्रालय अन्योलमा परेको छ । सरकारी सवारी चालकले तेलको कुपन पाउने प्रणाली बन्द गर्न गृहकार्य गरेको अर्थ मन्त्रालय अन्तिम […]
जनकपुरधाम । जनता समाजवादी पार्टीबाट सप्तरीका पालिकाको प्रमुखमा निर्वाचित तीन जना निलम्बित भएका छन् । भ्रष्टाचार गरेको आरोपमा उनीहरु सबै निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका […]
कङ्गो । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा संयुक्त राष्ट्रसङ्घविरोधी भएको प्रदर्शनमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। कङ्गोका सैनिकले बुधवार गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका […]
KATHMANDU : The Nepal Electricity Authority has announced the possibility of an eight and a half-hour power supply interruption on Saturday in various areas of Kathmandu and Lalitpur. The interruption is projected to impact electricity […]
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले आफूले पारिश्रमिकबाट पाउने रकम बिरामी तथा अशक्त जनतालाई बाँड्ने गरेका छन्। २०८० सालको स्थानीय तह चुनावमा भोट माग्दा निर्वाचित भए गाउँपालिकाबाट कुनै सेवासुविधा नलिने घोषणा गरेका मगरले […]
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागको हो […]
काठमाडौं । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, […]