काठमाडौं । मंसिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले मंगलबार उधौली पर्व मनाएका छन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुसियालीमा मनाउने गरिन्छ । उधौली पर्वले जाडो […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने गरी अघि बढिरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १३१ औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले […]
काठमाडौं । नेपाल सुपर लिग-२०२३ को प्ले-अफको दोस्रो खेलमा मंगलबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् । यो इलिमिनेटर खेल रहेको छ र यसमा पराजित हुने टिमको प्रतियोगितामा चुनौती समाप्त हुनेछ […]
काठमाडौं । काभ्रेमा निस्सासिएर एक जना वृद्धको मृत्यु भएको छ। नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए। कोठामा हिटर र फलामको […]
काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै […]
पोखरा । कारले ठक्कर दिँदा पोखरामा दुई पैदलयात्रीको मृत्यु भएको छ । गएराति पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा पैदल यात्रीलाई ठक्कर दिएको थियो । कास्की प्रहरीका […]
धनगढी । कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै उनले ज्यापु […]
इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उमेदवारी दर्ता अनलाइनमार्फत गर्नुपर्ने सुझाव आएको जनाएको छ । यही पुस ६ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको १७औँ वार्षिक प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उमेदवारी मनोनयन सम्बन्धमा […]