२०८२ चैत १२ बिहिवार , १२:५३:४६ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाण्डौ ।  आज सुदूरपश्चिमबाहेकका प्रदेशमा मौसम आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बिहान तराईका केही […]

आइतवार, माघ २५, २०८२

बैतडी ।  बैतडीमा ‘ईभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र ०२–००१ ज ०६२४ नम्बरको सो हाइस सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परी चालक […]

आइतवार, माघ २५, २०८२

झापा। शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस), झापाको आयोजनामा आज शुक्रबार “आचरणयुक्त शिक्षा, आजको आवश्यकता” शीर्षकमा छात्रा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयको सहभागितामा सम्पन्न […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । फिल्म ‘आबाट आमा’ ले दर्शकसँग माफी मागेको छ । एक विज्ञप्ति जारी गर्दै फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले फिल्म हेर्दाहेर्दै दर्शकलाई मुस्किल भएको भन्दै माफी मागेका हुन् । कतिपय दर्शक फिल्म हेर्दाहेर्दै […]

बिहिवार, माघ २२, २०८२

उत्तरी जापानमा पछिल्ला दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गएको छ । सडक र रेल सेवा अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको छ […]

बिहिवार, माघ २२, २०८२

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार यसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ।पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानमा तुवाँलो लागेको छ। दिउँसो तराई […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ।नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ। […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ । सर्वसाधारणको हत्या भएपछि गरिएको प्रतिकारात्मक कारबाहीमा […]

आइतवार, माघ १८, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली […]

आइतवार, माघ १८, २०८२

काठमाडौँ ।  माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।पौष शुक्ल […]

आइतवार, माघ १८, २०८२