२०८२ माघ १३ मङ्गलवार , ०२:३२:१२ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ ।अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोसी र मधेस प्रदेशमा विहानैबाट वर्षा भइरहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक […]

बुधवार, असोज २४, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलबाट बन्धक बनाएकाहरूको हत्या गर्ने हमासको धम्कीलाई ह्वाइट हाउसले गम्भीरतापूर्वक लिएको बताएका छन्।हमासले आफूले बन्धक बनाएकाको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले […]

बुधवार, असोज २४, २०८०

इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न सङ्घर्ष चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ । इजरायल र गाजाबीचको […]

मङ्गलवार, असोज २३, २०८०

दैलेख। दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गएको छ ।गोरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको ज्यान गएको हो । गोरुले पटक पटक हानेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । कोशी प्रदेशका एक दुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहने छ।महाशाखाका […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं।राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ।बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै कानून, न्याय तथा […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन्।पहिलो खेल बिहान नेपाली समय अनुसार पौने ११ बजे धर्मशालास्थित क्रिकेट स्टेडियममा बंगलादेश र इङल्याण्डबीच हुदैछ। बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । इजरायलमा मारिएका १० नेपालीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउँदैछ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको हो। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज सरकारी कार्यालय तथा विदेशस्थित […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरालाई उन्मुक्ति दिएको छ ।सरकारी वकिल कार्यालयमा आइतबार सो घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले पूर्व सभामुख […]

सोमवार, असोज २२, २०८०