रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका वडा -५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया देवी कुमारको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार दिउँसो घाँस काट्न चाँदी […]
असोज २० गते इजरायलमा आक्रमण गरेर झण्डै दुई सय जनालाई बन्धक बनाएको प्यालेस्टिन विद्रोही समूह हमासले दुई जना अमेरिकी नागरिकलाई रिहा गरेको छ । अमेरिकी नागरिकहरु जुडिथ र नताली रनानलाई हमासले मुक्त गरेको बीबीसीले जनाएको […]
मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी […]
इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले आफ्नो पार्टनरबाट अलग भएको घोषणा गरेकी छन्।आफ्ना पार्टनरले भद्दा टिप्पणी गर्दै प्रेम प्रसङ्गको कुरा स्वीकार गरेपछि आफूले अलग रहने घोषणा गरेको उनले बताएकी छन्।“करिब १० वर्षदेखिको एन्ड्रिया जियाम्ब्रुनोसँगको मेरो सम्बन्ध यहीँ […]
काठमाडौं । सरकारले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो।सरकारले यसअघि १० रुपैयाँ […]
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा सिस्टम ह्याक गरेर डा. बद्री केसी विजयी भएको भन्दै तनाव उत्पन्न भएको छ ।अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली […]
इण्डोनेसियाको प्रख्यात रिसोर्ट टापु बाली प्रान्तको क्षेत्रीय सरकारले खडेरीका कारण आपतकालीन सतर्कता घोषणा गरेको छ।बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले बिहीबारदेखि १४ दिन अगाडि विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेका हुन्। बालीमा […]
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजापट्टीमा इन्धन लैजान अनुमति दिन आग्रह गरेका छन्। इजरायलको सहमतिपछि पानी, खाना र औषधीको पहिलो आपूर्ति आक्रमणबाट प्रभावित क्षेत्रमा बिहीबार गरिएको छ। ‘इजिप्टबाट गाजामा पानी, खाद्यान्न र […]
काठमाडौं । देशको पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ।यस्तै […]
इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई लिएर प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरक्कनवासी सडकमा उत्रिएका छन् । उनीहरले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । हजारौँ मोरक्कनवासी प्यालेस्टाइनको समर्थन गर्दै रबात शहरको सडकमा उत्रिएका थिए । […]