काठमाण्डौ । फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘ई’ को अमेरिका र भियतनामबीच खेल अहिले भइरहेकोे छ । त्यस्तै समूह ‘सी’ को जापान र जाम्बिया दिउँसो […]
काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड […]
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने बताएका छन् । गृहमन्त्री श्रेष्ठले भविष्यमा यस्ता घटना हुन नदिन योजनासमेत बनाएर अगाडी बढ्रने बताए।शुक्रबार मध्याह्न विमानस्थल भन्सार […]
युक्रेनले रुसी सेनाविरुद्ध क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । क्लस्टर बम युक्रेन पुगिसकेको र त्यहाँ प्रयोग भइरहेको ह्वाइट हाउसले बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले क्लस्टर बम रूसी रक्षात्मक […]
काठमाडौं । बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ। बिहीबार १ लाख […]
मीठो दाल, भात, तरकारी र अचार । त्यसमा एक चम्चा घिउ भयो भने स्वाद नै बेग्लै हुन्छ । खाना रुचाउनुका साथै शरीर पनि हृष्टपुष्ट हुने भन्दै घिउ खानका लागि धेरै पहिलेदेखि नै जोड दिइएको पाइन्छ […]
२०८० साउन ५ गते, शुक्रवार, २१ जुलाई २०२३.अधिक श्रावण शुक्लपक्ष चतुर्थी तिथि.मघा नक्षत्र, १२ः३२ बजेपछि पूर्वफाल्गुनी.चन्द्रराशि– सिंह। उपप्रा. मेष परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम […]
काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली […]
काठमाडौं । महिला विश्वकप फुटबलमा आज तीन खेल हुदैछ। पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। यस्तै, […]