काठमाण्डौ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । तर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यस्तै आज पनि तराईका थोरै ठाउँमा […]
काठमाडौँ । पहिलो दृष्टिबिहिन महिला टी- २० विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको छ। बिनिता सोमाईको अर्धशतकीय पारीमा नेपाल अष्ट्रेलिया विरुद्ध ८ विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको हो।दृष्टिविहिन महिला क्रिकेटको इतिहासमा नै पहिलो पटक […]
काठमाण्डौ । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेलरमट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । बढेको मूल्य गएराति देखि नै लागू भएको छ ।भारतीय आयल निगमबाट […]
काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न आज सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाएको छ।नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवसहित सातदलले बुधबार दायर गरेको […]
काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आइतबार सकिँदैछ।शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए। हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन्। श्रम संस्कृति […]
काठमाडौं । मोडल तथा अभिनेत्री अदिती बुढाथोकी अहिले मुम्बईमा रहेर फिल्म, विज्ञापन र म्युजिक भिडियोमा ब्यस्त छिन् । सोसल मिडिया इन्फ्लुएन्सर समेत रहेकी अदितीको लोकप्रियता नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै छ ।इन्स्टाग्राममा उनलाई पछ्याउनेको […]
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको […]
काठमाडौँ । उत्त्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शनिबार मनाइँदैछ।एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले […]
विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका- ६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब साढे ११ बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पर्याप्त मात्रामा उत्पादन नहुने १०० भन्दा बढी वस्तुमा कर हटाएका छन्। जीवनयापन खर्च बढ्दै गएपछि मूल्य नियन्त्रणका लागि सरकारले कर फिर्ता लिएको ह्वाइट हाउसले जनाएको छ। यस्ता वस्तुमा कफी, केरा, […]