२०८३ वैशाख २७ आइतवार , १२:२४:४३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

ठूलो शीतकालीन आँधीले अमेरिकाको दक्षिण, मिड–एटलान्टिक र उत्तर–पूर्वी क्षेत्र नराम्ररी प्रभावित बनाएको छ । बरफ र हिउँका कारण १० लाखभन्दा बढी मानिस विद्युतविहीन छन्, विशेषगरी टेनेसी, मिसिसिपी र क्यारोलाइना क्षेत्रमा १७ हजार भन्दा बढी उडान […]

सोमवार, माघ १२, २०८२

भारतले ७७ औँ गणतन्त्र दिवस मनाउँदैछ। सन् १९४७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि १९५० जनवरी २६ मा नयाँ संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइन्छ।राष्ट्रपति द्रौपदी मुर्मुले झण्डोत्तोलन गरेसँगै शुरु भएको समारोहमा युरोपेली […]

सोमवार, माघ १२, २०८२

काठमाडौँ ।  पश्चिमी वायुको आंशिक प्रभावले हाल कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी र गण्डकी प्रदेशको उच्च पहाडी […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । अभिनेत्री जसिता गुरुङले निर्देशक कृषा चौलागाईंको आगामी निर्देशकीय प्रोजेक्ट ‘पारस’ साइन गरेकी छन् । कृषाले शनिबार जसितालाई अनुबन्धित गरिएको जानकारी सामाजिक सञ्जालबाट दिएकी छन् । कृषा लेख्छिन्, ‘मायालु जसितासँग मेरो अर्को फिल्मको घोषणा […]

आइतवार, माघ ११, २०८२

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्‍याएका छन् । ‘मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार […]

आइतवार, माघ ११, २०८२

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा आइतबार बिहान बोइलर कुखुरा बोकेको जिप दुर्घटना भएको छ ।सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ आउँदै गरेको लु३च ७०३६ नम्बरको जिप भूमे-४ स्थित धौदापहिरामा दुर्घटना भएको हो । इलाका […]

आइतवार, माघ ११, २०८२

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । सुदूरपश्चिमलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भूभागमा […]

आइतवार, माघ ११, २०८२

काठमाडौँ ।  राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १७ पदका लागि आइतबार निर्वाचन हुँदैछ। बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।कुल १८ पदमध्ये कोशी […]

आइतवार, माघ ११, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गर्नुभएको छ । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ […]

बिहिवार, माघ ८, २०८२

काठमाण्डौ।  नेपाल र भारतबीच निकासी गरिने वस्तु गन्तव्यमा आइपुग्नु अगाडी नै सूचना आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । हिजो भारतको नयाँदिल्लीमा भएको कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष […]

बिहिवार, माघ ८, २०८२