२०८२ चैत ११ बुधवार , ११:२०:३३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको छ ।शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए । पार्टी प्रवक्ता देवराज […]

आइतवार, चैत ८, २०८२

काठमाडौं । इरानको आक्रमणबाट अमेरिकाले प्रयोग गरिरहेका सैन्य अखडाहरूमा करिब ८० करोड डलरको क्षति भएको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरान युद्धबीच सुरुआती दुई हप्तामा उक्त क्षति भएको […]

आइतवार, चैत ८, २०८२

काठमाडौं।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, […]

आइतवार, चैत ८, २०८२

जनकपुरधाम । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार (चैत ७)का निम्ति निर्धारित दुवै खेल वर्षाका कारण रद्द गरिएको छ । यस दिन प्रतियोगिताको उद्घाटन खेल धनुषाको जनकपुरधाममा हुने तालिका थियो । दोस्रो खेल वीरगन्जमा हुने […]

शनिवार, चैत ७, २०८२

काठमाडौँ ।  सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो। उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला […]

शनिवार, चैत ७, २०८२

काठमाडौं।  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ। […]

शनिवार, चैत ७, २०८२

काठमाडौं।  बाढीका कारण आज बिहान साढे तीन बजेदेखि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।शुक्रबार दिउँसोदेखिको वर्षापछिको बाढीले काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगालगायतका ठाउँमा सडक अवरुद्ध […]

शनिवार, चैत ७, २०८२

काठमाडौं । बलिउड अभिनेत्री तथा टिभी होस्ट सन्नी लियोनी अहिले नेपालमा छिन् । दुई महिनाअघि एक क्यासिनो उद्घाटनमा आएकी उनी अहिले पतिसहित घुम्न आएकी हुन् ।बुधबार दिउँसो उनी पति डेनियल वेभरसहित नगरकोटको भ्यू टावर पुगिन् […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ ।त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । बढ्दो उमेरप्रतिको चिन्ता र भविष्यमा स्वास्थ्य बिग्रने डर केवल मानसिक तनाव मात्र नभई यसले शरीरको जैविक उमेर वृद्धि प्रणाली नै तीव्र गतिमा अगाडि बढाउन सक्ने प्रस्ट भएको छ । न्यूयोर्क युनिभर्सिटी (एनवाईयू)को एक […]

शुक्रवार, चैत ६, २०८२