२०८१ पौष २५, बिहिवार , ०३:३८:२९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइन्छ। सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसंघको महासभाको ७४ औँ सत्रले यो दिवस […]

बिहिवार, असोज ११, २०८०

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै छन्।प्रधानमन्त्री दाहाल बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।नेपाली भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवरको […]

बिहिवार, असोज ११, २०८०

भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मणिपुरमा गएको जुलाई ६ […]

बुधवार, असोज १०, २०८०

काठमाण्डौ । सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको १ लाख ११ हजार […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । आगामी फागुन-चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् । रेखाले भनिन् पहिलो सन्तानलाई […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । अब नेपालमा १०० भन्दा माथिका भारतीय नोट राख्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले नेपालमा १०० भन्दा ठूला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लागेको मंगलबार सूचनामार्फत जानकारी […]

बुधवार, असोज १०, २०८०

राजसंस्थाको सरंक्षण गर्ने कानुनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई चार वर्ष जेल सजाय सुनाइएको छ । नाम्पामाथि थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको र राजाको अपमान गरेको […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ । निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान […]

बुधवार, असोज १०, २०८०

काठमाण्डौ ।  सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ११ हजार […]

मङ्गलवार, असोज ९, २०८०

धनकुटा । जिल्लाका स्थानीय तहमा गत आर्थिक वर्षसम्ममा करिब ८३ करोड बेरुजू देखिएको छ। सात वटा स्थानीय तह रहेको धनकुटामा ८२ करोड ८३ लाख ९३ हजार ७ सय १३ रुपैयाँ बेरुजू रहेको पाइएको हो। जिल्ला […]

मङ्गलवार, असोज ९, २०८०