२०८२ चैत १२ बिहिवार , १०:५९:५७ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । नेकपा एमालेले आज नेशनल भोलियन्टर फोर्स अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दैछ।बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन्।कार्यक्रम शुरु हुनु अघि बबरमहल हुदै […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । आज विश्व टेलिभिजन दिवस। यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ।निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ’परान’ हेरेकी छिन् । सोमबार राती ८ बजे क्यूएफएक्सको दरबारमार्गस्थित हलमा फिल्म हेरेपछि उनले मिडियासँग संक्षिप्त प्रतिक्रिया दिइन् ।फिल्मको कथावस्तुमा वर्तमान नेपालको यथार्थ […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ । बुधबार विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ। सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै यो दिवस मनाउन लागिएको हो। […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग बुधबार छलफल गर्ने भएकी छिन्। दलका प्रतिनिधिहरूलाई छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको उनको सचिवालयले बताएको छ।फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । फिल्म ‘अभिमन्यु’ १८ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ । निर्माताले नयाँ पोस्टर सार्वजनिक गर्दै उक्त मितिलाई प्रदर्शनको रुपमा तय गरेका हुन् । यसअघि फिल्मको प्रदर्शन मिति दुईपटक पोस्टपोन्ड भैसकेको छ ।आइतबार सार्वजनिक पोस्टरमा […]

सोमवार, मंसिर १, २०८२

काठमाण्डौ । आज पनि काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ।अब कांग्रेस केन्द्रीय कार्यालयमा मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।आज दिउँसो २ः०० बजे बस्ने […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं ।  वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा आज सुरु हुँदैछ।सन् २०२५ मा इपिएसमार्फत् दक्षिण कोरिया जान आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको […]

सोमवार, मंसिर १, २०८२