२०८२ चैत २२ आइतवार , ०४:५८:२२ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

मन्थली । रामेछापको मन्थलीमा मंगलबार जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन् ।मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा ६२ वर्षीया माया विकको मृत्यु […]

बुधवार, असार २६, २०८१

काठमाडौं । अभिनेत्री मनिषा कोइराला सञ्जयलीला भन्सालीको नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मल्लिकाजानको भूमिका निर्वाह गरेर चर्चामा छिन् । फिल्मफेयर म्यागेजिनसँगको अन्तर्वार्तामा उनले हालै करिअरको सुरुवाती दिनबारेका कुरा गरिन् । त्यतिबेला नायक-नायिकाका लागि फरक नियम हुने गरेको […]

मङ्गलवार, असार २५, २०८१

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन्।अन्य पाँचजना बेपत्ता रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताए। ‘पीडित मंगलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा […]

मङ्गलवार, असार २५, २०८१

काभ्रपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ।सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।महाशाखाका अनुसार दिउँसो […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय […]

मङ्गलवार, असार २५, २०८१

घरेलु टोली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ ।हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । […]

सोमवार, असार २४, २०८१

काठमाडौं । हिमालय रोडिज सिजन ६ को होस्टमा रेमनदास श्रेष्ठको पुनरागमन भएको छ । अघिल्लो सिजनका होस्ट सुरजसिंह ठकुरीको ठाउँमा श्रेष्ठ देखिन लागेका हुन् । रेमनले अघिल्ला चारै सिजन होस्ट गरेका थिए । ‘दर्शकको मागको […]

सोमवार, असार २४, २०८१

काठमाडौं । अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा सेयर गरेका पछिल्ला दुई तस्वीर यतिबेला चर्चामा छन् । दुई फोटोमा उनको पेट पुट्ट निस्किएको देखिएको छ । हरियो रङको गाउन र सेतो आउटफिटमा उनी आकर्षक पनि देखिएकी […]

सोमवार, असार २४, २०८१

काठमाडौं । देशका केही प्रदेशमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली छ […]

सोमवार, असार २४, २०८१