झापा । क्यारिबियन राष्ट्रले त्यहाँका नागरिकलाई आँधीले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सचेत हुन आग्रह गरेका छन् । एटलान्टिक महासागरमा निर्माण भएको यो मौसमकै पहिलो आँधी बेरिल शक्तिशाली र घातक हुनसक्ने भन्दै आपतकालीन समयका […]
झापा । सल्यानको एक बोर्डिङ स्कुलमा शिक्षकले विद्यार्थीलाई घाइते हुनेगरी कुटेका छन्। आइतबार त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका हुन्। कक्षा चलेका बेला खेलेको भन्दै […]
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल […]
जनकपुरधाम । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक […]
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले हमला बढाएको भन्दै लामो दूरीमा मार हान्न सक्ने हतियार र हवाई प्रतिरक्षा प्रणालीका लागि सहयोगको अपिल गरेका छन् । रुसी क्षेप्यास्त्र आक्रमणबाट हिजो दुई जना बालबालिकासहित सात जनाको […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेदेखि ग्रेडवृद्धि […]
काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अरू विवरण, जानकारी र तथ्य आवश्यक […]
झापा । मलेसियाको जेलमा रहेका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेवर एण्ड मोबिलिटी (सेस्लाम) ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात् […]
काठमाडौं । चन्द्रागिरि केबलकारको आज र भोलि बन्द हुने भएको छ । नियमित मर्मत सम्भार तथा सुरक्षा जाँचका लागि दुई दिन केबलकार सेवा बन्द रहने चन्द्रागिरि हिल्सले जनाएको छ । पर्सि १९ गते बुधवारदेखि भने […]