२०८१ कार्तिक ४, आइतवार , ०७:३८:४५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर। मोरङ र धनकुटाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–६ का ३२ वर्षीय अभिषेक मगर र २४ बर्षीय […]

मङ्गलवार, असार २५, २०८१

झापा । झापाको झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–२ का रहमान आलम मियाको ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन । हिजो […]

मङ्गलवार, असार २५, २०८१

झापा । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं. १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ ९०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

मङ्गलवार, असार २५, २०८१

झापा । भद्रपुरस्थित पृथ्वीनगरमा जङ्गली हात्तीले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति १२ः३० बजे भद्रपुर नगरपालिका-१ रिमझिम टोलमा एउटा जङ्गली हात्तीले सोही ठाउँका गेलबहादुर भुजेलको भान्सा घरमा रहेको ५० केजी चामल, […]

मङ्गलवार, असार २५, २०८१

झापा । नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ । यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको हो । शाहरुखको फिल्म […]

मङ्गलवार, असार २५, २०८१

झापा । रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचारमा दाबी गरिएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–५ स्थित झुम्सा खोलामा एक महिला मृत फेला परेकी छन् । सोही वडाको गणबास भन्ने स्थानमा बस्ने २८ वर्षीया खुमिसरा बाह्रघरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । ताहचलस्थित वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ । विभागमा अनावश्यक व्यक्तिहरू प्रवेश गर्दै सेवाग्राहीलाई अनेकन् प्रलोभन देखाउने गरेको पाइएपछि विभागले प्रवेशमा कडाइ गरेको हो । विभागले आफ्नै कर्मचारीलाई समेत अनिवार्य रूपमा परिचयपत्र […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौँ । देशभरमा ५१ जना डेंगुका नयाँ सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई ३ देखि ७) को अवधिमा ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । […]

मङ्गलवार, असार २५, २०८१