२०८१ फागुन १२, सोमवार , ०८:५७:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्य‍ु भएको छ। बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर आज बिहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा सडकबाट करिब २ सय मिटर तल […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टोलीले टस जितेर पहिले बलिङ गर्दैछ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भईरहेको खेलमा नेपाल ‘ए’ले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएको हो । तीन […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत काम गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । नेपाल बैंकर्स सङ्घले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । हिजो काठमाण्डौमा भएको पत्रकार सम्मलेनमा सङ्घका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौँ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको […]

शुक्रवार, चैत २३, २०८०

झापा । सहकारी ठगी प्रकरणमा २७१ जना पक्राउ परेका छन् । हालसम्म ११ सय १० जना आरोपीहरू फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले जानकारी दिए ।सहकारीमा बचत गरेकामध्ये करिब ७ अर्ब रुपैयाँ बराबर […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । आजदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार शुरुमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । चुनावी कार्यतालिका अनुसार भोलि उम्मेदवारको […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०\८१ को साउनदेखि फागुनसम्म आठ महिनामा काठमाण्डौ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएका प्रहरीले जनाएको छ । तीमध्ये तीन सय ७४ वटा मोटरसाइकल फेला परेको र […]

बिहिवार, चैत २२, २०८०