काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौँ । मोरङ, महोत्तरी र तनहुँ जिल्लाबाट लागु औषधसहित ३ तथा पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७२ मिलिग्रामसहित इलाम माङ्सेबुङ गाउँपालिका-४ बस्ने […]
काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरोको कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ । बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको हो । सामागाउँबाट […]
काठमाडौं । आज २६ सय २३औँ महावीर जयन्ती । जैन धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी महावीर जन्मजयन्ती मनाउँदैछन् । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर रहेका जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउँछन् । नेपालमा पनि […]
काठमाडौं । चालु वर्षको नौ महिना गुज्रिदासम्म सरकारले एक तिहाइ मात्रै पुँजीगत खर्च गरेको छ। यस वर्ष तीन खर्ब दुई अर्ब रूपैयाँको पुँजीगत बजेट विनियोजन गरिएकोमा नौ महिना आठ दिनको समयमा बल्ल एक खर्ब खर्च […]
काठमाडौं । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ । वैशाख ८ गते भएको प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । […]
इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। इलामको सन्दकपुर गाउँपालिका लैजादै […]
काठमाडौँ । यातायातको कर्मचारी हुँ भनेर ठगेको आरोपमा ललितपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३५ वर्षीय राजु परियार छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट गाडीको लाइसेन्स […]
वाशिङटन डीसी । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत […]
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा […]