हमास लडाकु समूह र इजरायबीच युद्धविराम र बन्धक रिहाइका लागि मध्यस्तकर्ताको पहल भइरहेका बेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजा शहर रफाहमा आक्रमण नरोक्ने चेतावनी दिनुभएको छ । विभिन्न मध्यस्तकर्तामार्फत् युद्धविराम र बन्धकहरूको रिहाइका लागि […]
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म झण्डै तीन करोड राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चालक तथा सवारी साधनबाट कारवाही स्वरुप चालु आर्थिक वर्षको […]
काठमाडौं । कतारबाट फर्किएका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ का सितेन्द्र यादवलाई बन्धक बनाएर कुटपिट गरी पैसा मागेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सितेन्द्रलाई काठमाडौंको सिनामंगलस्थित एक घरको कोठामा बन्धक बनाएर कुटपिट […]
सुर्खेत । कर्णालीमा नेकपा (एमाले) कै मन्त्रीले शपथ ग्रहण बहिष्कार गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका विनोदकुमार शाहले शपथ ग्रहण बहिष्कार गरेका हुन्। स्रोतका अनुसार उनले भौतिक मन्त्रालय […]
काठमाडौं । इलाम २ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम २ मा मंगलबार आयोजना गरेको कार्यक्रममा […]
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया गई काम गरी फर्केकाहरूलाई उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने भएको छ । आज ललितपुरमा भएको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम […]
कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको ज्यान गएको छ । उत्तरी कोलम्बियामा आपराधिक समूह गल्फ क्लानविरुद्ध लड्नका लागि सैनिकलाई पुर्याएर फर्कने क्रममा सोमवार सेनाको हेलिकप्टर दुर्घटना भएको त्यहाँको राष्ट्रिय सेनालाई उद्धृत गर्दै चिनियाँ […]
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ९३ अङ्कले बढेर दुई हजार छ दशमलव २८ विन्दुमा पुगेको छ । यसअघि वैशाख ३ गते सोमवार नेप्से […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका […]
धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मंगलबार नै पद […]