काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय […]
काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता […]
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकीका मुख्यमन्त्ती खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । आइतबार मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन् ।तर उक्त प्रस्तावमाथि छलफलका क्रममा बोल्दै राप्रपा संसदीय दलका नेता […]
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय ७४ दशमलव ३७ विन्दुमा झरेको छ । […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा […]
काठमाडौं । स्याङ्जामा प्रहरी कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। शनिबार राति साढे १० बजे वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारीस्थित झोलुंगे बजारमा झडप भएको थियो। मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप […]
काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ ‘जनसाङ्ख्यिक सूचक’ नामक पुस्तिका र ‘जनसङ्ख्या साक्षरता’ पुस्तक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयमा आइतबार एक कार्यक्रमकाबिच जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचक सार्वजनिक गरिएको हो । जनसख्या साक्षरता […]
काठमाडौं । भोजपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। षडानन्द नगरपालिका-१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई सनिवार दिउँसो पक्राउ गरेको हो। ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही […]
काठमाडौं । काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा ८७ प ७२९४ नम्बरको स्कुटर […]