२०८१ फागुन १४, बुधवार , १२:४९:३१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । राजस्थान १० खेलमा १६ अङ्कसहित अङ्क तालिकाको दोस्रो […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । राजधानीको ठमेलबाट दुई जना चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीले तीन […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ । यसअघि सोमबार प्रतितोला १ […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी सोमबारनै पुरा […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मलेसियन सुपर वुमन्स लिग २०२४ मा नेपालका तीन खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्। आइतबार सकिएको लिगमा नेपालकी सीता रानामगर आबद्ध वेस्टर्न वन्डर्सले उपाधि जित्यो। फाइनलमा वेस्टर्नले साउदनलाई ५ रनले पराजित गर्‍यो। साउदनमा नेपालकी […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । साउदी अरेबियाले संदिग्ध व्यक्तिलाई हथकडी लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरेबियाले न्याय प्रणालीमा संशोधन गर्दै संदिग्ध व्यक्तिहरूलाई खतरनाक नदेखिएसम्म पक्राउ गर्दा हतकडी लगाउन नपाउने व्यवस्था गरेको हो । साउदी अखबार अल मदिनाहका […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किनुभएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा भाग लिन उहाँ गएको शनिवार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । न्युयोर्कमा मन्त्री […]

मङ्गलवार, वैशाख २५, २०८१

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षमा ३५३ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत झापाको फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट फरार प्रतिवादीलाई पक्राउ गरेको गर्दै […]

मङ्गलवार, वैशाख २५, २०८१

नयाँ दिल्ली । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ […]

मङ्गलवार, वैशाख २५, २०८१

झापा । झापाको शिवसताक्षीमा करेण्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेण्ट लागेर […]

मङ्गलवार, वैशाख २५, २०८१