काठमाडौं । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट […]
बेइजिङ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको त्यहो क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् […]
बिर्तामोड। अर्जुनधारा नगरपालिका –८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१० ब्याडडाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका–९ प्रणामी […]
काठमाडौं। आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी […]
बिर्तामोड । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित सञ्चालक समितिका सदस्य तथा लेखा सुपरीवेक्षण समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धि सम्वन्धी तालिम दिइएको छ । बिर्तामोडमा सम्पन्न तालिममा कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयका सहकारी रजिष्टार […]
इलाम । इलाममा आमा-छोरा झुन्डिएको अवस्थामा मृत फेला परेको छ । इलाम नगरपालिका-२, सुम्बेकमा अन्दाजी ४३ बर्षीय फूलमाया तामाङ र उनका अन्दाजी २० बर्षीय छोरा जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष गिरिराज रिजालले जानकारी […]
काठमाडौंं । उदयपुरको बेलका नगरपालिका ८ सिसौलिघाटबाट सशस्त्र प्रहरीले २८० किलो गाँजा बरामद गरेको छ। बिहान ६ः५५ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामपुरले एरिया गस्ती गर्दै जाने क्रममा सिसौली घाटको जंगलमा ६ वटा […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार (आज) बस्दैछ। बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा […]
काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु […]
काठमाडौं । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउन पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी […]