२०८१ माघ २६, शनिवार , ०१:४९:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ । सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट […]

सोमवार, जेठ २८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्‌मा विभिन्न क्षेत्रका १५ जना उद्योगी, व्यवसायी र पेसाकर्मीलाई मनोनीत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत जेठ २५ गते बसेको बैठकले उक्त निर्णय लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको […]

सोमवार, जेठ २८, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदाता संस्थाहरू (कन्सल्टेन्सी) को नवीकरण खुला गर्ने निर्णय गरेको छ । २०७५ सालदेखि रोकिएको नवीकरण स्थलगत अनुगमनका आधारमा खुला गर्ने निर्णय मन्त्रालयले गरेको हो । ‘शैक्षिक परामर्श […]

सोमवार, जेठ २८, २०८१

झापा । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ ल्याएको छ । जर्मनीबाट रु. १७ करोड लगानीमा ‘एमआरआई मेसिन’ खरिद गरेर ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन […]

सोमवार, जेठ २८, २०८१

दाङ । आफ्नै श्रीमती २१ वर्षीया कमला चौधरीको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । गढवा गाउँपालिका-२ पचैया बस्ने २६ वर्षीय रञ्जित चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको […]

सोमवार, जेठ २८, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ विनियोजन गरी नगरका ९ वटा सामुदायिक विद्यालयका […]

सोमवार, जेठ २८, २०८१

काठमाडौं । टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ । उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी […]

सोमवार, जेठ २८, २०८१

स्याङ्जा । स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन् । […]

सोमवार, जेठ २८, २०८१

अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकाका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अर्जुनधारा–९ को कालिस्थान माध्यमिक विद्यालय र अर्जुनधारा–१० को सिंहबाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण […]

सोमवार, जेठ २८, २०८१

दमक। झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक-३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]

सोमवार, जेठ २८, २०८१