दार्जिलिङ । पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा सोमबार रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । अरू २५–३० जना घाइते भएको बताइएको छ । घटना बिहान करिब ९ बजेतिरको भएको बताइएको छ । […]
धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो। सोही गाउँपालिकाको दिगडामा बिजुलीको तार मर्मत गर्न पोलमा चढेका उनी करेन्ट लागेर […]
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा १ लाख […]
झापा । सहकारी संस्थाबाट ऋण लगेर चुक्ता नगर्ने ऋणी सदस्यहरुलाई भद्रपुर नगरपालिकाले नियमानुसारको सावाँ र ब्याज चुक्ता गर्न सूचना जारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले आइतबार लिखित सूचनामार्फत जानकारी गराएको हो […]
झापा । झापाको मेचीनगरमा चट्याङ लागेर दुई वटा राँगा मरेका छन् । आज बिहान ४ बजेतिर अविरल वर्षासँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका ३ स्थित भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको दुई वटा […]
धनगढी । धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ डि गाउँमा से ५ प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो। मोटरसाइकलको […]
काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१ रनले पराजित भएसँगै सुपर आठमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको हो । टी–२० विश्वकपमा समूह […]
ताप्लेजुङ । फुङलिङ नगरपालिका(९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो । खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला […]
जेनिभा । स्विट्जरल्याण्डमा आयोजित ‘समिट अन पिस इन युक्रेन’ को संयुक्त वक्तव्यबाट भारतले आफूलाई अलग गरेको छ। जुन १६ मा भएको शान्ति शिखर सम्मेलनको अन्तिम दिन भारतको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव (पश्चिम) पवन कपुरले […]