बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर बिर्तामोडमा पनि सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्गता समन्वय समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिविर उद्घाटन गरेका हुन् । […]
बिर्तामोड । जन्मदिन मनाउने सबैको आ–आफ्नै तरिका हुन्छ । कसैले जन्मदिनको अवसरमा फजुल खर्च गर्दै मनोरञ्जन गर्छन् भने कसैले दिनदुखीको सेवा गर्छन् । बिर्तामोडका व्यवसायी दिवाकरलाल चौधरीले पनि आफ्नो जन्मदिनमा सामजिक हितकारी कार्य गरेका छन् […]
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ४ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम बिहीबार सञ्चालन गरिएको छ । सो अवसरमा उक्त वडामा बसोबास रहेका १२४ जना मानिसहरुमा अपाङ्गता […]
शिवसताक्षी । सामाजिक व्यक्तित्व तुलसादेवी ओलीले शिवशताक्षी नगरपालिका वडा नं. ४ सालमाराका १३० जना विद्यार्थीलाई न्यानो लुगा (ट्रयाक सुट) प्रदान गरेकी छन् । पुष महिनाको जाडोमा लुगलुग काम्दै विद्यालय आउनुपर्ने विपन्न परिवारका नानीहरु न्यानो लुगा […]
झापा । जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलले अन्य सरकारी कार्यालयहरुको पनि समन्वय भए अदालतले छिटो न्याय सम्पादन गर्न सहज हुने बताएका छन् । जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा आज प्रमुख न्यायाधीश लुईटेलले भने, […]
बिर्तामोड । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्दै अगाडि बढ्ने प्रतिवद्धतासहित समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज बिहीवार अर्जुनधारा नगरपालिका आएको जापानको टोनो सिटी नगरपालिकाका मेयर काजुहिको ताडा […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएको नेपालकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. (कर्णाली साकोस) आज पुष ४ गतेदेखि २५ वर्षमा प्रवेश गरेको छ । यस […]
मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पुस १ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम लक्षित वर्गका लागि साह्रै राम्रो अवसर बनेको […]
बिर्तामोड । नेपाल दशनामी समाज कोशी प्रदेश, झापा र बिर्तामोड नगर समितिले हाल अमेरिका बस्दै आएका साहित्यकार डा. चन्द्र गिरीलाई झापामा स्वागत गर्दै भेटघाटको कार्यक्रम गरेको छ । अमेरिकी सरकारको वातावरण मन्त्रालयका वरिष्ठ सल्लाहकार समेत […]