२०८२ भदौ ३१, मङ्गलवार , ०७:३८:३७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

गौरीगञ्ज । नेपाली कांग्रेसको एक सय दिने विशेष सांगठनिक अभियान अन्तरगत आज झापाको गौरीगञ्जमा गाउँभेला सम्पन्न गरिएको छ । सो कार्यक्रममा पार्टीका कार्यकर्ताहरुले पार्टी र जनप्रतिनिधिहरुको समन्वयबाट पालिकाको विकास निर्माण कार्य तिब्र बनाउन आग्रह गरेका […]

आइतवार, पौष ७, २०८१

इटहरी । झापाको मेचीनगरका दुई महिला नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत भएका छन् । शनिबार इटहरीमा उद्घाटन गरिएको नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशनमा सामाजिक अभियन्ता कविता नेपाल पार्तेल र राष्ट्रिय महिला क्रिकेटका कप्तान रुविना क्षेत्री […]

आइतवार, पौष ७, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत महिला कर्मचारीहरु बीचको फुटसल प्रतियोगिता शनिबार धुलाबारीमा सम्पन्न गरिएको छ । संस्था अन्तरगतको खेलकुद उपसमितिको आयोजनामा सम्पन्न गरिएको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता थियो । प्रतियोगिताको […]

आइतवार, पौष ७, २०८१

बिर्तामोड । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले एकैठाउँमा भेला गरी बधाई ज्ञापन गरेको छ । नारी सञ्चार गृहको विभिन्न पदमा रहेर काम गरिरहेका […]

आइतवार, पौष ७, २०८१

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा क्षेत्र नम्बर ३ (१) प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले एक दिवसीय बन्द प्रशिक्षण शिविर शनिबार सम्पन्न गरेको छ । नेकपा (एमाले) झापा क्षेत्र नम्बर ३ (१) निर्वाचन […]

शनिवार, पौष ६, २०८१

बिर्तामोड । न्यू रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा […]

शनिवार, पौष ६, २०८१

बिर्तामोड । न्यू डिजाइन कलेक्सनका सञ्चालक डिल्लीराम न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि २१ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई कोष बृद्धिका लागि उक्त […]

शनिवार, पौष ६, २०८१

भद्रपुर । प्रेस क्लब भद्रपुरको समन्वयमा भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई १० थान पोर्टेवल मेडिकल टेवल हस्तान्तरण गरिएको छ । प्रेस क्लब भद्रपुरको समन्वयमा नेपाल जेसियु सोसाइटीले मोरान मेमोरियल स्कूल भद्रपुर ६ तथा सेन्ट जेभियर्स स्कूल […]

शनिवार, पौष ६, २०८१

मेचीनगर । मेचीनगर ७ स्थित झापा नेशनल स्कूल परिसर शुक्रबार फूलैफूलको गमलाले सजिएको थियो । विद्यालय परिसरमा अभिभावक र जनप्रतिनिधिहरुको निक्कै भिडभाड देखिन्थ्यो । विद्यालय पुगेका अधिकांश अभिभावक फूलसहितको गमला लिएर बाहिरी रहेका थिए । […]

शनिवार, पौष ६, २०८१

बिर्तामोड । सिरहाको सलहेश युवा क्लब माथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ […]

शुक्रवार, पौष ५, २०८१