कमल । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एउटा विद्यालयका विपन्न १०० जना विद्यार्थीलाई स्कूल ब्याग प्रदान गरेको छ । कमल गाउँपालिका वडा नं […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा आज ९५ वटा सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ। शिवसताक्षी नगरपालिका वडा नं. २ को पशु स्वास्थ्य केन्द्रमा सुरु भएको दुई दिवसीय शिविरमा उक्त संख्याका कुकुरहरुलाई रेविज विरुद्धको खोप र […]
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले हरेक वर्ष आयोजना गर्ने जिल्ला स्तरीय खेलकुद प्रतियोगिता (प्याब्सन स्पोर्टस् मिट) २०८१ बुधबार सम्पन्न भएको छ । पुष ८ गतेदेखि कमल गाउँपालिका वडा नंं ३ […]
बिर्तामोड । नेपाल जेसीजले झापाको वीरता लेडी जेसीजलाई दुई वटा अवार्ड प्रदान गरेको छ । ५१औँ राष्ट्रिय महाधिवेशनको अवसरमा नेपाल जेसीजले वीरता लेडी जेसीजलाई उत्कृष्ट दुई वटा अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजको राष्ट्रिय […]
बिर्तामोड । यहाँस्थित लिङ्कन मन्टेश्वरी स्कूलमा वार्षिक खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०९/११ जिल्ला झापा मेचीनगर ९ बस्ने स्व. धनपति खतिवडा (सदस्य नं. ००१७५२५) का नाममा यस संस्थामा […]
बाह्रदशी । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एकजना ऋणि सदस्यको मृत्यु पश्चात अढाई लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिदिएको छ । संस्थाको राजगढ सेवा केन्द्र अन्तरगतका सदस्य बाह्रदशी गाउँपालिका वडा नं. ७ डाँगीबारीकी […]
काठमाडौं । नेकपा (एमाले)ले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । आज बुधबार बसेको पार्टी सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने […]
द्रोण अधिकारी झापा । उमेरले नौ दशकको छेऊ पुग्दैगर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८८) जीविकोपार्जनका लागि ४१ वर्षयता सडक किनारमा दाम्ला डोरी बाटिरहेका भेटिन्छन् । अहिलेसम्म आफ्नो घर […]
दुबई । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आदिवासी जनजाति महासंघ, युएईले प्रथम इन्डिजिनियस कप फुटबल टुर्नामेन्टको आयोजना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईले आफ्नो इतिहासमा नै पहिलोपटक आयोजना गर्न […]