बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले विपी कोइरालाले प्रतिपादन गरेको समाजवादी सिद्धान्त सहकारीका माध्यमबाट सहज रुपमा पूरा गर्न सकिने बताएका छन् । झापा जिल्ला सहकारी संघको आसन्न निर्वाचनलाई लक्षित गरेर शनिबार आयोजित सहकारीकर्मीहरुको […]
बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको आज सम्पन्न १०औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा सदस्य शिक्षा तालिम सञ्चालन गर्ने आन्तरिक प्रशिक्षकहरुलाई एक दिवसीय पुनः ताजगी तालिम प्रदान गरिएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा संयोजक डम्बरबहादुर बस्नेतको […]
बिर्तामोड । बिर्तामोडमा आयोजित स्थानीय तह स्तरीय अन्तर विद्यालय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि बिर्तामोड ३ प्रथम भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुख्य नाराको साथ पुस ९ […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम नगरका ५ वटा वडाको सम्पन्न भएको छ । पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर वडा नं. १ देखि ५ […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पुस १ गते वडा नम्बर १ बाट सुरु भएको उक्त […]
दुबई । रोजगारीको शिलशिला युएईमा कार्यरत झापालीहरुको साझा संस्था झापाली समाज युएईले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै आगामी डिसेम्बर २९ आइतबार वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। दुबईको बरदुबाईस्थित याक एन्ड यति एभरेष्ट क्लबको […]
मेचीनगर । पर्यटन प्रवर्धनको विकास एवम् व्यवसायिक रुपमा फड्को मार्दै गरेको मेचीनगरमा अर्को क्यासिनोसहितको पाँच तारे होटल सञ्चालनमा ल्याउन लागिएको छ । मेचीनगर–७ ईंटाभट्टामा क्यासिनोसहितको ‘अश्वत्थ’ नामकरण गरिएको होटल सञ्चालनमा आउने भएको हो । ‘अश्वत्थ’ होटलका […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ लक्ष्मीपुरस्थित बिहीबारे बजारमा मुख्य कार्यालय रहेको पाण्डव बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पबहादुर घलेको अध्यक्षतामा जिल्ला बचत […]
झापा । पूर्वमा पहिचानवादी मुद्दा उठाइरहेका चार वटा राजनीतिक पार्टीहरुले सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्ने उद्घोषका साथ संयुक्त पहिचानवादी मोर्चाको घोषणा गरेका छन् । प्रा. डा. महेन्द्र लावतीले नेतृत्व गरेको संघीय संयोजक पहिचानवादी मोर्चा, […]