बिर्तामोड । झापाको बिर्तामोड-५ मा मुख्य कार्यालय रहेको दशनामीहरुको बाहुल्यतामा सञ्चालित ऊँ नमः शिवाय बचत बचत तथा ऋण सहकारी संस्थााको १२औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षता भएको कार्यक्रममा […]
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको गौरीगञ्ज आएर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा माथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् । […]
झापा । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पुष ९ गते राष्ट्रपति समक्ष सिफारिस गरेको सहकारी सुधारका लागि ल्याएको अध्यादेश आइतबार राष्ट्रपतिबाट स्वीकृत भएको छ । सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को दोस्रो ब्यवसाय डेरी उद्योग र चौथो व्यवसाय सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई बिक्री तथा बजार प्रवर्धन कला सिकाइएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा […]
बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष लिलाबहादुर बस्नेतको अध्यक्षता तथा पूर्वअध्यक्ष चन्द्रकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा गरिएको हो । साधारणसभाको पहिलो सत्रमा […]
कमल । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमल गाउँ कमिटीको अध्यक्षमा निर्मल गड्तौलासहित ११ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ । कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा शनिबार सम्पन्न तेस्रो गाउँ अधिवेशनबाट आगामी तीन […]
भद्रपुर । नेपाल उत्पीडित जातीय मुक्ति समाज भद्रपुरको तेस्रो नगर अधिवेशनले लालबहादुर चाहरको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ । शनिबार भद्रपुर वडा नम्बर १० को सभाकक्षमा भएको तेस्रो अधिवेशनको बन्द सत्रले २५ […]
संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४, झापा कर्मचारी आवश्यकता सम्बन्धी सूचना कोशी प्रदेश झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई […]
द्रोण अधिकारी भद्रपुर । दुई दशकदेखि निरन्तर लोकभाका संकलन तथा गायनमा रहिरहेका झापाली गायक तथा संगीतकार निरज पोखरेलले मगर संस्कृतिको चर्चित लय मारूनी भाकामा गीतको अडियो सार्वजनिक गरेका छन् । पेशाले रेडियो प्राविधिक पोखरेलले मारवाडी […]
मेचीनगर । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आज धुलाबारीस्थित शान्ति समाजको सभाहलमा रण–खड्ग खवास फाउन्डेसनको दोस्रो वार्षिक उत्सव, […]