झापा । काठमाडौंमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा आज निधन भएको छ । भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा तीन दिनअघि स्कुटर […]
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेको उनको सचिवालयले जनाएको छ । करिब दुई […]
झापा । झापा जिल्ला खेलकुद विकास समितिले जिल्लामा क्रियाशील खेलसँग सम्बन्धित संघ–संस्थाहरुलाई समितिको कार्यालयमा दर्ता तथा आबद्ध हुन आह्वान गरेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले कोशी प्रदेश खेलकुद विकास […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०९/१७ जिल्ला झापा भद्रपुर–१० बस्ने स्व. किशन न्यौपाने (सदस्य नं. १९८४२८) का नाममा यस संस्थामा सेयर […]
साझामञ्च मिडिया प्रालिको सञ्चालक समिति सर्वसम्मत चयन झापा । साझामञ्च मिडिया प्रालिले झापाका तीनजना सक्रिय पत्रकारहरुलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान गरेको छ । साझामञ्च डटकमको १२औं स्थापना दिवस एवम् साझामञ्च मिडिया प्रालिको आठौं र […]
द्रोण अधिकारी भद्रपुर । कला छ, गला छ तर जीवन चलाउन निकै मुस्किल परिस्थितिको सामना गरिरहनु पर्ने बाध्यता पहाड भएर सधैं खडा छ । पूर्वी दक्षिणी झापाको कचनकवलका गन्धर्बहरू पूर्वका गाउँ, बस्ती, शहरदेखि भारतका नेपाली […]
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजे पछिदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिनबाटै यसका उपभोक्ताहरु महंगिएको इन्धन किन्नुपर्ने बाध्यतामा पुगेका […]
मेचीनगर । मेचीनगर नगरपालिकामा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण सम्बन्धी १६ दिवसीय शिविर आज सम्पन्न गरिएको छ । उक्त शिविरबाट एक हजार ६६७ जना अपाङ्गता भएका व्यक्तिहरुले […]
झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संविधान र पार्टी विधान संसोधनका विषयमा पार्टीले ठोस निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन् । सय दिने विशेष सांगठनिक अभियानका लागि झापाका प्रतिनिधि समेत रहेका गिरीले अभियान समापनमा […]
झापा । नेकपा एमाले झापाको स्थानीय विकास विभागले कृषि क्षेत्रको समस्या र संभावनाको खोजी गर्न विज्ञसहित छलफल गरेको छ । विभागले आज जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर कृषि क्षेत्रको विकासका लागि छलफल तथा […]