बिर्तामोड । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो […]
बिर्तामोड । औषधि व्यवसायी, लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष, रिभर साइड युथ फउण्डेशनका उपाध्यक्ष, नेकपा एमाले बिर्तामोड वडा नं ४ का अध्यक्षसमेत रहेका प्रदीप खरेलले आज आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् […]
बिर्तामोड । बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ । करुणा फाउण्डेसनसंँगको सहकार्यमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुन: स्थापना कार्यक्रम अन्तरगत नगरका सबै वडामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा […]
द्रोण अधिकारी भद्रपुर । जाडोयाम सुरु भएसँगै पूर्वी तराइका अधिकांश चोक बजारमा भाक्का खानेको भीड देखिने गरेको छ । झापा र मोरङका आदिवासी राजवंशी समुदायको विशेष परिकार भाक्का अहिले बिहानी खाजाको रुपमा लोकप्रिय छ । […]
दुबई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौंली पर्व (प्हुगाल पारिम) दुबईको जाविल पार्कमा विधिवत पूजाअर्चना गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईका सांस्कृतिक विभाग प्रमुख शिला राना मगरको प्रमुख आथित्यमा आयोजित उक्त […]
सइन्द्र राई काठमाडौं । पार्टी संगठन निर्माणसँग सम्बन्धित ६ बुँदे संकल्प गरेर नेकपा एमाले प्रदेश र जिल्ला कमिटी मूल नेतृत्वमा रहेका नेताहरू कार्यक्षेत्र फर्किएका छन् । केन्द्रीय संगठन विभागले प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव […]
काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्याएको छ । जग्गादानको घोषणा विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो । […]
बिर्तामोड । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । […]
कमल । कमल गाउँपालिका वडा नं. २ समयगढस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयले आज आफ्नो ५७औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा विध्यालयको नवनिर्मित भवन र संग्राहालयको उद्घाटन गरिनुका साथै उत्कृष्ट शिक्षक, विध्यार्थी र अक्षयकोष दातालाई […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०९/०१ जिल्ला झापा मेचीनगर–७ बस्ने स्व. अन्जु पोखरेल खरेल (सदस्य नं. ४२१०१) का नाममा यस संस्थामा […]