भेट्रान्स फुटबलमा वडा नं. ६ सेमिमा प्रवेश बिर्तामोड । बिर्तामोडमा जारी वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नं. ६ सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नं. ६ ले वडा नं. ७ लाई २–० गोल […]
पश्चिमी वायुको प्रभावले अहिले देशभर आंशिक रुपमा बादल लागेको छ । त्यसैले काठमाडौं उपत्यका लगायतका बाहिरका जिल्लामा मधुरो घाम लागेको छ । यो अझै केही दिनसम्म जारी रहने र जाडो बढेको महसुस हुने मौसमविदको पूर्वानुमान […]
बिर्तामोड । झापाको बिर्तामोडमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । भद्रपुर वडा न. ५ बस्ने वर्ष २५ को भुपाल अधिकारी र तत्काल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुषको […]
झापा । ‘सामुहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ नारा दिएर झापामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज शनिबार सम्पन्न १३औँ वार्षिक साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ […]
झापा । नेपालकै अग्रणी सहकारी संस्था झापाको बिर्तामोडमा रहेको सहारा नेपाल साकोस लि.ले आफ्नो २९औं वार्षिक साधारणसभा अन्तरगत ७ वटा एकाईका ८६ स्थानमा उपएकाइगत भेलाहरु पौष १ गतेदेखि निरन्तर सञ्चालन गरिरहेको छ । पौष २१ […]
बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आयोजित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या प्रगति टोलले जितेको छ। वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कूलको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा गौरी नारायण टोललाई १–० […]
बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट १५ वर्ष मुनिका खेलाडीहरूको सहभागिता […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग […]
बिर्तामोड । बिर्तामोडमा आज शुक्रबारदेखि सुरु भएको छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ७ ले विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा नं. […]
कमल । झापाको कमल गाउँपालिका ५ नम्बर वडा कार्यालयले आज एक कार्यक्रमका बीच ज्येष्ठ सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाको चालू आर्थिक वर्षको सिलिङ बजेटबाट वडामा रहेका ८ वटा टोल विकास संस्थाको कार्यक्षेत्र […]