२०८२ साउन २४, शनिवार , ०६:३९:०३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्दै अगाडि बढ्ने प्रतिवद्धतासहित समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज बिहीवार अर्जुनधारा नगरपालिका आएको जापानको टोनो सिटी नगरपालिकाका मेयर काजुहिको ताडा […]

बिहिवार, पौष ४, २०८१

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएको नेपालकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. (कर्णाली साकोस) आज पुष ४ गतेदेखि २५ वर्षमा प्रवेश गरेको छ । यस […]

बिहिवार, पौष ४, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पुस १ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम लक्षित वर्गका लागि साह्रै राम्रो अवसर बनेको […]

बिहिवार, पौष ४, २०८१

बिर्तामोड । नेपाल दशनामी समाज कोशी प्रदेश, झापा र बिर्तामोड नगर समितिले हाल अमेरिका बस्दै आएका साहित्यकार डा. चन्द्र गिरीलाई झापामा स्वागत गर्दै भेटघाटको कार्यक्रम गरेको छ । अमेरिकी सरकारको वातावरण मन्त्रालयका वरिष्ठ सल्लाहकार समेत […]

बिहिवार, पौष ४, २०८१

बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको अधिवेशन आगामी पुस १३ गते हुने भएको छ । सेन्टरको बुधवार बिर्तामोडमा बसेको बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समीक्षा गर्दै अधिवेशनको मिति तय गरेको […]

बिहिवार, पौष ४, २०८१

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको एआरटी सेन्टरमा एचआइभी भएका संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय परियोजना सल्लाहकार समितिको बैठक गरिएको छ । बुधबार भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । एचआइभी […]

बिहिवार, पौष ४, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै भावी योजनाहरुका बारेमा अभिमुखीकरण गरेको हो । अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले कम्तिमा […]

बिहिवार, पौष ४, २०८१

झापा । झापा गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवस्यक पहिचान तथा परिचयपत्र वितरण शिविर बुधबार सम्पन्न गरिएको छ । झापा गाउँपालिका, प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक […]

बिहिवार, पौष ४, २०८१

बिर्तामोड । डोमालाल रंगशालामा गतवर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको […]

बुधवार, पौष ३, २०८१

झापा । झापाको भद्रपुरमा मंगलबार साँझ सकारात्मक जीवन जिउने विविध कला र क्रियाकलापका बारे प्रवचनसहितको आध्यात्मिक तथा ध्यान शिविर गरिएको छ । भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त […]

बुधवार, पौष ३, २०८१