२०८२ भदौ ३१, मङ्गलवार , १२:२८:१७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले आप्mनो जन्मदिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएकी छन् । आफूहरुको अगुवाइमा स्थापना गरिएको व्यवसायी राहत कोषमा सहयोग रकम जम्मा गर्दै भट्टराईले आइतबार आफ्नो जन्मदिन संघको […]

सोमवार, पौष २९, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०९/२९ जिल्ला झापा मे.न.पा. १३ बस्ने स्व. सैनध्वज राउत क्षेत्री (सदस्य नं. १२३११) का नाममा यस […]

सोमवार, पौष २९, २०८१

शिवसताक्षी । पूर्वको प्रसिद्ध कनकाई माई धार्मिक मेलाको आज विधिवत उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माईको किनारमा शान्तिको प्रतिक परेवा उढाएर तथा मेला प्रवेश गर्ने गेटमा टाँगिएको रिवन काटेर […]

आइतवार, पौष २८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएकोले उनी हिरासतमा पुगेका हुन् । प्रहरी […]

आइतवार, पौष २८, २०८१

कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयले आफ्नो ५३औं वार्षिकत्सव तथा अभिभावक दिवसका अवसरमा एक दर्जनभन्दा बढी शिक्षक र विद्यार्थीहरुलाई सम्मानित र पुरस्कृत गरेको छ । विध्यालय व्यवस्थापन समितिका […]

आइतवार, पौष २८, २०८१

कमल । कमल गाउँपालिकामा सञ्चालित अन्तर वडास्तरीय बुद्धिचाल प्रतियोगिताको उपधि वडा नम्बर ७ का समिर भण्डारीले जितेका छन् । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको गाउँपालिकाका २० जना युवा सहभागी थिए । प्रतियोगितामा सहभागीमध्ये […]

आइतवार, पौष २८, २०८१

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा २५३ मतका साथ केदार महत विजयी भएका छन् । शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार ८०० मतदाता रहेको रेडक्रसमा ४४१ मत खसेको थियो । महतले २५३ […]

आइतवार, पौष २८, २०८१

शिवसताक्षी । शिवसताक्षीमा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा तुलाराम बोखिम पुनः निर्वाचित भएका छन् । बोखिम समितिमा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ७२४ मतका साथ विजयी भएर प्रतिष्पर्धीहरुलाई […]

आइतवार, पौष २८, २०८१

बिर्तामोड । युवा व्यवसायी गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले आफ्नो छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई आर्थिक सहयोग गरेका छन् । भण्डारी परिवारले छोरा सन्देश भण्डारीको शनिबार परेको जन्मदिनमा अभियानलाई ३५ हजार रुपैयाँ सहयोग प्रदान […]

आइतवार, पौष २८, २०८१

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन–निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले शुक्रबार अपरान्ह मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय अवस्थाको बारेमा […]

शनिवार, पौष २७, २०८१