द्रोण अधिकारी भद्रपुर । कला छ, गला छ तर जीवन चलाउन निकै मुस्किल परिस्थितिको सामना गरिरहनु पर्ने बाध्यता पहाड भएर सधैं खडा छ । पूर्वी दक्षिणी झापाको कचनकवलका गन्धर्बहरू पूर्वका गाउँ, बस्ती, शहरदेखि भारतका नेपाली […]
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजे पछिदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिनबाटै यसका उपभोक्ताहरु महंगिएको इन्धन किन्नुपर्ने बाध्यतामा पुगेका […]
मेचीनगर । मेचीनगर नगरपालिकामा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण सम्बन्धी १६ दिवसीय शिविर आज सम्पन्न गरिएको छ । उक्त शिविरबाट एक हजार ६६७ जना अपाङ्गता भएका व्यक्तिहरुले […]
झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संविधान र पार्टी विधान संसोधनका विषयमा पार्टीले ठोस निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन् । सय दिने विशेष सांगठनिक अभियानका लागि झापाका प्रतिनिधि समेत रहेका गिरीले अभियान समापनमा […]
झापा । नेकपा एमाले झापाको स्थानीय विकास विभागले कृषि क्षेत्रको समस्या र संभावनाको खोजी गर्न विज्ञसहित छलफल गरेको छ । विभागले आज जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर कृषि क्षेत्रको विकासका लागि छलफल तथा […]
बिर्तामोड । झापाको बिर्तामोड-५ मा मुख्य कार्यालय रहेको दशनामीहरुको बाहुल्यतामा सञ्चालित ऊँ नमः शिवाय बचत बचत तथा ऋण सहकारी संस्थााको १२औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षता भएको कार्यक्रममा […]
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको गौरीगञ्ज आएर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा माथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् । […]
झापा । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पुष ९ गते राष्ट्रपति समक्ष सिफारिस गरेको सहकारी सुधारका लागि ल्याएको अध्यादेश आइतबार राष्ट्रपतिबाट स्वीकृत भएको छ । सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को दोस्रो ब्यवसाय डेरी उद्योग र चौथो व्यवसाय सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई बिक्री तथा बजार प्रवर्धन कला सिकाइएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा […]
बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष लिलाबहादुर बस्नेतको अध्यक्षता तथा पूर्वअध्यक्ष चन्द्रकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा गरिएको हो । साधारणसभाको पहिलो सत्रमा […]