काठमाडौँ । आज बिहीबार दिउँसो भारत गुजरातको अहमदाबाद विमानस्थल नजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा उछिट्टिएर आफू बाहिर आएको एक जनाले बताएका छन् । ४० वर्षीय बेलायती नागरिक विश्वासकुमार रमेशले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा आफू दुर्घटनामा […]
काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न जारी मतदानमा साँझ ६ बजेसम्म १०४७ मत खसेको छ । कीर्तिपुरमा जारी सम्मेलनमा १ हजार ५४१ प्रतिनिधि सहभागी छन् । ‘प्रति घण्टा डेढ सय जति मत खसिरहेको छ […]
काठमाडौँ। सत्तारुढ नेकपा (एमाले)को विधान महाधिवेशन आगामी भदौमा गर्ने मंगलबारको सचिवालय बैठकको निर्णय सार्वजनिक भएसँगै नेताहरू ७० वर्षे उमेर हद एवम् पार्टीको भावी नेतृत्वको विषयलाई लिएर ध्रुवीकृत हुन थालेका छन्। नेकपा (एमाले)ले २०८२ साल भदौ […]
दुम्किबास । नवलपरासी पूर्वको दुम्किबासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी […]
काठमाडौं । पछिल्लो समय मोबाइलमा दिनहुँ जसो निःशुल्क कलर रिङ ब्याक टोन (सीआरबीटी) बजिरहेका हुन्छन्। यसरी बज्ने सन्देश कतिपय जनचेतनामूलक र सन्देशमूलक हुने भए पनि धेरै जसो दिक्क बनाउने खालका हुने सर्वसाधारणको गुनासो छ। यही […]
झापा । अरिदमन गण चारआली व्यारेकले “अभ्यास मनसुन ५” अन्तरगत झापाका चारवटा पालिकाका करिव एक हजार जनालाई विपद् न्यूनीकरण सम्बन्धी जनचेतनासहित पूर्वाभ्यास गराएको छ । विपदबाट बढी प्रभावित हुँदै आएका दक्षिणी झापाको कचनकवल, हल्दिबारी, बाह्रदशी […]
भद्रपुर । झापाको भद्रपुरमा श्रम तथा रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ । भद्रपुर नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा नगरपालिकाको सभाहलमा नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा उद्योग वाणिज्य संघ, झापा उद्योग […]
बिर्तामोड । सञ्चार व्यवसायी चन्द्रकान्त ढकाल (सीके अंकल)लाई पितृ शोक परेको छ । उनका बुवा कनकाई नगरपालिका ६ चम्पापुरका विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । विसं १९९३ साल जेठ ८ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ मा चालु आर्थिक वर्षहरु गरिएका कामहरु सम्पन्नताको चरणमा पुगेका छन् । नगरपालिकाबाट विनियोजित ६० लाख रुपैयाँको सिलिङ बजेटमा पूर्वाधार विकास लगायत सामाजिक विकास र शुसासन कायम गर्नका […]
बिर्तामोड । चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर मंगलबार उक्त […]