सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ मा चालू आर्थिक वर्षका लागि स्वीकृत योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा रहेको जनाइएको छ । वडाको सिलिङ बजेटबाट सडक विस्तार, भौतिक पूर्वाधार, सामाजिक विकासका कामहरु कार्यान्वयनको अन्तिम […]
मेचीनगर । अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुले मेचीनगरमा विद्यालय खोल्न माग गरेका छन् । नगरपालिकाको महिला विकास शाखाले आज र भोलिका लागि आयोजना गरेको अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुलाई दिएको अभिमुखिकरण कार्यक्रममा उनीहरुले […]
द्रोण अधिकारी ‘गुहेली’ शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात क्षेत्र अत्यावश्यक भएकाले बन्द हड्ताल मुक्त क्षेत्रका रूपमा परिचित छन् । संसारका कुनै पनि देशमा अत्यावश्यक क्षेत्र ठप्प हुन पाउँदैनन् । ती क्षेत्रभित्र समस्या भए तुरून्त राज्यले […]
चुलाचुली । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा दुई दिवसीय चुलाचुली साहित्य उत्सव हुने भएको छ । चुलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा चुलाचुली भाषा, साहित्य, कला, संस्कृति, पर्यटन समान्वय समितिको आयोजनामा वैशाख १८ र १९ गते साहित्य […]
जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारहरु बीच दर्विलो समन्वय आवश्यक रहेको बताएका छन् । आज मधेश प्रदेशको बर्दीबासमा आयोजित संघीयतामा पूर्वाधार विकासको महत्व, […]
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैंसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी […]
द्रोण अधिकारी भद्रपुर । पिता पुर्खाको परम्परागत पेशाका रूपमा रहेको जरीबुटीबाट गरिने औषधउपचारमा रमाइरहेका ६१ वर्षीय लक्ष्मी राजवंशी हाडजोर्नीका समस्या पहिचान गरेर समाधानमा विशेष रूपमा क्षमता बोकेका वैद्य हुन् । धामी झाँक्री विद्याका पारङ्गत राजवंशी […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको छ । वडाका ज्येष्ठ नागरिकहरुलाई बस्ने, रमाइलो गर्ने र विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको हो । […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८२/०१/१२ जिल्ला झापा बुद्धशान्ती–३ का स्व. तुलसादेवी दाहाल (सदस्य नं. १४९८५) का नाममा यस संस्थामा सेयर […]
मेचीनगर । विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ मा रेडहर्ष इलामले विजयी सुरुवात गरेको छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा शनिबार शुरु भएको प्रतियोगितामा कञ्चनजंघा एफसी सिलिगुडीलाई १ का विरुद्ध ३ गोलले हराउँदै […]