२०८२ भदौ २९, आइतवार , १२:५४:५७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टा बजार क्षेत्रमा अनाधिकृत सवारी साधानको पार्किङले दमकल हिड्ने ठाउँसमेत नभएकोले पार्किङको ब्यवस्थापनमा ध्यान दिन व्यवसायीलाई सुझाएका छन् । नगरपालिकाको बस टर्मिनल, बसपार्क तथा पार्किङ व्यवस्थापन समिति अन्तरगको […]

आइतवार, फागुन ११, २०८१

झापा । प्रगतिशील लेखक संघ (प्रलेस) झापाको ११औं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै शनिबार बिर्तामोडमा सम्पन्न भएको छ। प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्रलेस नेपालका महासचिव डा। देवी क्षेत्री दुलालको प्रमुख आतिथ्यमा […]

आइतवार, फागुन ११, २०८१

भद्रपुर । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड माथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ […]

शनिवार, फागुन १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । काठमाडौंमा आज प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले)का उप महासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी […]

शनिवार, फागुन १०, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपापिलकामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज शनिबार शिवसताक्षी ६ स्थित जनआदर्श माध्यमिक विद्यालयको खेल मैदानमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले रनिङ शिल्ड प्रतियोगिताको […]

शनिवार, फागुन १०, २०८१

बिर्तामोड । बिर्तामोडको अदुवा पुलमा एक युवक माथि आज दिउँसो निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । मापसे गरेका युवाहरुबीच झगडा भएको हुन सक्ने बिर्तामोडका डिएसपी […]

शनिवार, फागुन १०, २०८१

भद्रपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारी सम्बद्ध सबै घटकले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शिक्षा क्षेत्र हस्तक्षेपमुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री अग्रगामी […]

शनिवार, फागुन १०, २०८१

गोपाल काफ्ले झापा । झापा जिल्ला सहकारी सङ्घको नेतृत्व चयनका लागि गर्ने भनिएको निर्वाचन अनिश्चित बनेको छ । यसअघि दुईपटक तय गरिएको निर्वाचन कार्यतालिका सञ्चालक समितिले आज फेरि स्थगन गरेको हो । आठौँ कार्यकालका लागि […]

शुक्रवार, फागुन ९, २०८१

भद्रपुर । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज शुक्रबार भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस […]

शुक्रवार, फागुन ९, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् । आपत विपतमा परेका व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा खतिवडाले नगद […]

शुक्रवार, फागुन ९, २०८१