२०८२ माघ १ बिहिवार , १२:३८:४६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर मंगलबार उक्त […]

बुधवार, जेठ २८, २०८२

मेचीनगर । मेचीनगरमा गाई गोरुमा लम्फी स्किन रोग र बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिए पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ । मंगलबार संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास […]

मङ्गलवार, जेठ २७, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ । वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले आज मुक्तिचोक–शनिश्चरे रोडमा अर्को उपसमिति गठन […]

मङ्गलवार, जेठ २७, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८२/०२/२५ जिल्ला झापा अर्जुनधारा – १० का स्व. टंकप्रसाद बराल (सदस्य नं. ४५५६७) का नाममा यस […]

मङ्गलवार, जेठ २७, २०८२

झापा । नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले बिर्तामोडमा आयोजना गरेको तीन दिवसीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरी चार लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । […]

सोमवार, जेठ २६, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन के गर्न सकिन्छ भनेर बहस चलाएको छ । सोमबार नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको […]

सोमवार, जेठ २६, २०८२

बिर्तामोड । उज्यालो परिवर्तन समाज नेपालले बिर्तामोड वडा नं. ५ सँग वित्तीय साझेदारीमा तीन दिवसीय उद्घोषण तथा माइन्युट लेखन तालिम सञ्चालन गरेको छ । वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा आइतबार आयोजित तालिम समुद्घाटन कार्यक्रम ब्यानर […]

सोमवार, जेठ २६, २०८२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ मा रहेको ग्रामीण सेवा समुदाय क्लबले गत जेठ ६ गतेदेखि सञ्चालन गरेको योग साधनाले स्थानीय बासिन्दामा सकारात्मक परिवर्तन सुरु भएको पाइएको छ । डा. विवेकानन्द स्वामीको अवधारणामा आधारित […]

सोमवार, जेठ २६, २०८२

मेचीनगर । करदाताले अब मेचीनगर नगरपालिकामा कर तिर्न जाँदा नगद बोकेर जाने समस्या समाधान भएको छ । आइतबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘डाइनामिक क्यूआर’को विधिवत रुपमा उद्घाटन गरेर यसको सुरुवात […]

आइतवार, जेठ २५, २०८२

काठमाडौं । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको विगत १० दिनदेखि त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । गत जेठ १५ गतेदेखि उनको आईसीयूमा उपचार भइरहेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार, […]

आइतवार, जेठ २५, २०८२