बिर्तामोड । नगरबासीको आवश्यकता पहिचान गर्दै बिर्तामोड नगरपालिका कृषिजन्य व्यवसाय, पशुपन्छी पालन गरी दूध तथा मासु उत्पादन र माछा पालन गर्ने किसानका लागि मद्धत गर्न निरन्तर अग्रसर भएको पाइएको छ । यही परिदृश्यलाई आत्मसाथ गरी […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा चालु आर्थिक वर्षमा सडक, शिक्षा, स्वास्थ्य लगायत योजनामा वडाले सन्तोषजनक काम गरेको पाइएको छ । शिवसताक्षीको दक्षिणी क्षेत्रमा पर्ने वडाले नगरबाट विनियोजित वडा शिलिङ्ग बजेटलाई परिचालन […]
गोपाल काफ्ले मैले यो वर्ष कर्णाली प्रदेशको पहाडी जिल्ला यात्रामा रहँदा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा ताल अवलोकन गर्ने अवसर जुटाएँ । सुदुर पूर्वको बासिन्दा, त्यो पनि कामकाजी ब्यक्तिलाई हप्तौंको यात्रा अवसर कम मात्रामा नै हुन्छ […]
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा विवेक पुर्याएर नै सत्तारुढ दलहरूसँग आफ्नो पार्टीले सहमति गरेको बताएका छन् । झापाको दमकमा पार्टीका विभिन्न पाँचवटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सभालाई सम्बोधन […]
उमानाथ भण्डारी कमल । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन, १४ जुनको अवसर पारेर हरेक वर्ष रक्तदाता दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधेमा महिलाहरुका लागि कानुनी परामर्श तालिम सञ्चालन गरिएको छ । शिवसताक्षी मिडिया प्रालिको संयोजन तथा सहजीकरणमा जठ ३० देखि असार १ सम्म दूधेमा तालिम भइरहेको हो । वडा र पालिकास्तरमा नै […]
बिर्तामोड । चिनियाँ राजदुत चेन सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध जनाएका छन् । आज बिर्तामोड नगरपालिकामा भेटघाट कार्यक्रममा सरिक हुँदै सोङ्गले सहयोगका लागि प्रतिवद्धता जनाएका हुन् । चिनियाँ दुतावासबाट प्राप्त योजनाहरुको उद्घाटन तथा […]
मेचीनगर । धुलाबारीमा आयोजित एक कार्यक्रममा उद्योगी–व्यवसायीले सेवाग्राहीलाई सास्ती नदिई अनलाइन सिस्टमबाट सेवा दिन अनुरोध गरेका छन् । शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय झापाले धुलाबारीमा मेची उद्योग बाणिज्य संघको समन्वयमा आयोजना गरेको ‘उद्योग दर्ता […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधकै बीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् । सभामुख […]
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरू मध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले हिजो राति […]