काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुविरुद्ध एकोहोरो रुपमा प्रचार युद्ध छेडिएको बताएका छन् । नेकपाको जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यो प्रचार युद्धलाई आक्रमण र तीव्र बनाउने […]
विराटनगर । प्रदेश १ सरकारले सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न कडा अभियान सुरु गरेको छ ।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सबै मन्त्रालयको एकसय मिटर आसपासमा बिक्री वितरण, सेवन र प्रदर्शनमा रोक लगाएको हो । […]
काठमाडौं । हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश भएको […]
काठमाडौं । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका […]
सुर्खेत । सुर्खेतमा भएको प्रदर्शनमा गोली चलेको छ । गोली चल्दा ८ जना घाइते भएका छन् । कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशरसिंह ठकुरीको टिपरको ठक्करले मृत्यु भएपछि चर्किएको तनावलाई नियन्त्रण […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका कृषकलाई कृषि उपकरण वितरण गरेको छ । मंगलबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगरका ११ वटै वडाका कृषि समूह र किसानका लागि कृषि अनुदानमा उपकरण प्रदान गरेको हो । […]
कमल । जिल्लाको अर्जुनधारा नगरपालिकामा नेपाल सरकारले निशुल्क उपलब्ध गराएका औषधी अभाव देखिएको छ । पछिल्लो समय नेपाल सरकारले ७२ किसिमका औषधी उपलब्ध गराएपनि स्वास्थ्य केन्द्रमा वर्षभरि नै अभाव हुने गरेको प्राथमिक स्वास्थ्य केन्द्र सिनियर […]
इलाम । नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ९साम्बा० को ५ गोलको मद्दतमा इन्डियन वुमन लिग ९आइलिग० मा गोकुलम केरला एफसीले क्रेन्क्रे एफसी मुम्बइमाथि सानदार जित निकालेको छ। मंगलबार आफ्नो दोस्रो खेल खेलेको गोकुलमले केन्क्रे […]
आइतबार अमेरिकामा आयोजना भएको ‘६२ औं ग्रामी अवार्ड’मा नायिका प्रियंका चोपडा आफ्ना पति गायक निक जोनसको साथमा पुगिन् । यो अवार्ड समारोहमा जोनस दाजुभाइको साथमा नायिका प्रियंका चोपडाले पनि प्रस्तुती दिएकी थिइन् । अवार्ड समारोहको […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको मर्म अनुसार अगाडि बढ्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखमा निर्वाचित भएकामा सापकोटालाई बधाई दिँदै उनले मन्तव्य राख्दै उनले संविधान, कानुन र विधिसम्मत […]