स्याङ्जा । सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत […]
काठमाडौं । लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको छ । हालै भारतमा सम्पन्न भएको नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपको बैठकमा भारतीय पक्ष यस […]
विर्तामोड । साहित्य र पत्रकारिता क्षेत्रको उन्नयनका लागि काम गर्दै आएको जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषले यो वर्ष पुरस्कृत गर्ने प्रतिभाको छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा विहीबार विर्तामोडमा बसेको कोषको कार्यसमितिको बैठकले […]
कमल । झापाको कमल गाउँपालिका ३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र बजेट अभावका कारण संकटमा परेको छ । वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको संरक्षण र प्रवर्धनका लागी गत वर्ष प्रदेश सरकार तथा स्थानियतहबाट […]
बिर्तामोड । नवनियुक्त सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले सम्मान गरेको छ । राज्यमन्त्री गजमेरलाई सिलाई व्यवसायी संघ झापाले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी बधाई दिँदै सम्मान गरेको हो […]
झापा । आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट नेकपाका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फको सदस्यमा, गौतम महिला […]
शिवसताक्षी । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता अध्यक्षद्वय ढकाल र अधिकारीलाई सम्मान गरेको छ । संस्थाको स्थापना दिवस तथा दूधे सेवाकेन्द्रको उद्घाटनको अवसरमा झापा जिल्ला सहकारी संघ अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सदस्य […]
काठमाडौं । उपाधि दावेदार थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गेलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो । थ्रीस्टारको […]
श्रृजनाका हातहरू बिनास गर्न अघि बढे जीवन दिने हातहरू मान्छे मार्न अघि सरे । कसो गरी छाड्न सक्यौ काखका ती मुनाहरू? कोमल मन कठोर पार्ने कहाँ पायौ टुनाहरू ।१। प्रेम रोप्ने पाखुरीले, बन्दुक बोकी तिमी […]
हेटौंडा । मकवानपुरको धियालमा आज विहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका वडा नं. २ धियालको सरस्वतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा ट्याक्टर चालक एवं धनी बाराको निजगढ […]