२०८२ फागुन ५ मङ्गलवार , ०५:२४:४० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासको विरोधमा अनेम संघका केन्द्रीय उपाध्यक्ष तथा कमल गाउँपालिकाका निवर्तमान अध्यक्ष मेनुका काफ्ले नेतृत्वको सर्वदलीय भेलाले खबरदारी बहस सुरु गरेको छ । कानून मन्त्रालयले बहुविवाहलाई प्रोत्साहित गर्नेगरी ल्याउन खोजेको […]

मङ्गलवार, साउन २०, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आगामी भदौ १ गते बृहत रथ यात्रा गरिने भएको छ । शिवसताक्षी नगरपालिका ६, शिवगञ्जस्थित सनातन धर्म सम्वर्धन संस्थाको आयोजनामा राधाकृष्णको रथयात्रा गरिने भएको हो । संस्थाले मङ्गलबार पत्रकार सम्मेलन […]

मङ्गलवार, साउन २०, २०८२

पोखरा । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्वपूर्ण कदम स्वरूप पोखरा महानगरपालिकाले मंगलबार आफ्नो प्रथम नगर ऊर्जा योजना (एमइपी) औपचारिक रूपमा सार्वजनिक गरेको छ । पाँच वर्षे अवधिको सो योजनाले पोखराको […]

मङ्गलवार, साउन २०, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिमा नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ । संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको […]

मङ्गलवार, साउन २०, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् । गत […]

सोमवार, साउन १९, २०८२

शिवसताक्षी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योग, ध्यान र साधनाले मानिसको मानसिक स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० माइधारस्थित ओशो मधुवन ध्यानयोग आश्रमको प्रथम वार्षिक […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान गर्नुभएको छ । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अध्यक्षता गर्न प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान […]

सोमवार, साउन १९, २०८२

मेचीनगर । मेची उद्योग वाणिज्य संघले पसल आगलागी भएर क्षति भएका दुईजना सदस्य व्यवसायीलाई राहत रकम प्रदान गरेको छ । संघले आज आइतबार मेचीनगर १० स्थित अस्मिता पाउरोटी उद्योगका सञ्चालक रोइबहादुर पोखरेल र मेचीनगर १४ […]

आइतवार, साउन १८, २०८२

बिर्तामोड । सुरेश गुप्ताको संयोजकत्वमा बिर्तामोड उद्योग वाणिज्य संघले देवीहाट व्यवसायी उपसमिति गठन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको आज भएको भेलाले गुप्ताको संयोजकत्वमा व्यवसायी उपसमिति गठन गरेको हो । भेलाले […]

आइतवार, साउन १८, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र तीन कामका लागि कार्ययोजना बनाउने भएको छ । शान्ति सुरक्षा सुदृढ गर्दै लागूऔषधको कारोबार, सडक सुशासन र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाउने भएको हो । मुख्यमन्त्री […]

आइतवार, साउन १८, २०८२