दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि आगामी २५ गतेसम्म सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस र […]
बिर्तामोड । कनकाई नगरपालिका वडा नं.६सुरुङ्गा निवासी पुस्कर लम्सालको उपन्यास आघात प्रेमको विमोचन गरिएको छ । शनिवार एक कार्यक्रमकाबीच कनकाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले उपन्यासको विमोचन गरेका हुन् । आर्यन सिटौला […]
अन्तिम पटक यही माघ २५ देखि जिल्लाभर औषधी वितरण गरिँदै झापा । हात्तीपाइले रोग निवारणका लागि बितेका ८ वर्षदेखि जिल्लाबासीलाई निरन्तर निःशुल्क औषधी वितरण गर्दा झापामा यो रोगको संक्रमण दर घटेको पाइएको छ । औषधी […]
सुनसरी । यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ समशेर राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले राणालाई पक्रेको हो । शनिबारदेखि नै राणा प्रहरीको निगरानीमा रहेका र आज पक्राउ पुर्जी […]
एजेन्सी । उत्तर प्रदेशको राजधानी लखनउमा आज बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ । प्रदेश अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग आज बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला […]
काठमाडौं । नेपाल प्रहरीका एक जना भगौडा हवल्दार समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै उनको विभिन्न अपराधिक […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने […]
इटहरी । पूर्व-पश्चिम राजमार्गअन्तरगत रामधुनी नगरपालिका-२ को सखुवागाछिमा आइतबार बिहानै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। हायस र नाइट बस ठोक्किएर भएको दुर्घटनामा हायसका चालक धादिङका २८ वर्षीय दिपक खड्का, झापा घर भएका […]
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै ब्रिजेशचन्द्र लालले नेपाल र चीन सरकारबीच भएको सीमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौताबारे सरकारको धारणा माग गरे। पिजन […]